Section 17
नाम दर्ता नगर्ने निर्णय भएकोमा जानकारी दिने
परिषद्मा नाम दर्ताको लागि दरखास्त दिने कुनै दरखास्तवालाको नाम दर्ता गर्न नमिल्ने कुनै कारण देखी परिषद्ले नाम दर्ता नगर्ने निर्णय गरेकोमा रजिष्ट्रारले सम्बन्धित दरखास्तवालालाई सो कुराको जानकारी दिनु पर्नेछ ।